सांसद बस्नेतद्वारा सेवा घरलाई सहयोग हस्तान्तरण

भक्तपुर, २२ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको चाँगुनाराण ७ स्थित मानव कल्याण समाज सेवा घरलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । मानविय आस्था नेपालका संरक्षक समेत रहनुभएका सांसद बस्नेतले मानविय आस्था नेपालको तर्फबाट रु ५० हजार नगद सहयोग हस्तान्तरण गर्नुभएको हो । नगदको साथमा उहाँद्वारा…