काठमाडौं, १४ पौष । सरकारले भोली पुस १५ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले तमुहरुको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई आइतबार सार्वजनिक बिदा दिन लागेको हो । प्रदेश सरकारलाई त्यस्ता विशेष अवसरमा वर्षको ६ दिन दिन पाउने व्यवस्था सुरुवात ल्होसारबाट गरिएको गण्डकी प्रदेश सरकारको भनाइ छ । गण्डकी…