राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौं, १३ पौष । रास्ट्रगानका रचनाकार एवम् कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उहाँकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा आज (शुक्रबार) बिहान १ बजे निधन भएको छ । उहाँ विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित औषधि उपचारमा हुनुुहुन्थ्यो । केही दिन यतादेखि अलि…