एजेन्सी, ६ पौष । आज डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मान्ने गरिन्छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । लामो दिन सुरु भइ अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ । गुगलले आज विन्टर सोल्सटाइस २०१८ लाई आफ्नो डुडल बनाएको छ । विन्टर सोल्सटाइसले उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात इंगित…