काठमाडौँ, ३ पौष । ट्रिटन इन्टरनेशनल एकेडेमी सुविधानगर तिनकुनेको सहयोग तथा ट्रिटन कलेजको आयोजनामा विद्यालय र कलेजका विद्यार्थीलाई सहभागी गराई सुविधानगर, तिनकुने क्षेत्र, कोटेश्वर महादेवस्थान मन्दीर नजिक डाँडामा रहेको मदन भण्डारी वाटिका र वागमती किनारको सरसफाई गरिएको छ । ट्रिटन इन्टरनेशनल एकेडेमीका निर्देशक राजन सुवेदीको नेतृत्वमा रहेको सरसफाई टोलीमा ट्रिटन कलेजका उपप्राचार्य श्रीकृष्ण विष्टलगायत शिक्षक…