काठमाडौँ, २३ मङ्सिर । काठमाडौँ उपत्यकाको तापक्रम घट्ने क्रममा आइतवारको तापक्रम यो वर्षकै न्यून भएको छ । मौसम विभागका अनुसार आइतबार बिहान ४ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । शनिबार ५ दशमलव २ मापन गरिएको काठमाडौंको तापक्रम मापन गरिएको थियो । यस्तै आइतबार दिउँसो पहाडी भेगमा आंशिक बद्लीको सम्भावना रहेको छ भने पूर्वी र पहाडी…