काठमाडौँ, ११ मंसिर । गृह मन्त्रालयले गत कात्तिक ११ देखि शुरु गरेको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत काव्य स्कुल नयाँबानेश्वरमा ११ सदस्यीय ‘विद्यालय—प्रहरी समन्वय समिति’ गठन गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा सो समिति गठन गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको संयोजकत्वमा गठित सो समितिमा नयाँबानेश्वर…