शिक्षाको अवस्था, चुनौती र समाधान : गुणस्तरिय शिक्षाका विषयमा छलफल

असोज १३, काठमाडौँ । काठमाण्डौं अपाङ्गता भएका बालबालिकाहरुको गुणस्तरिय शिक्षाको विषयमा काठमाण्डौंमा एक छलफल कार्यक्रमको आयोजना गरियो । राष्ट्रिय शारीरिक अपाङ्ग संघको आयोजना तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहयोगमा सम्पन्न भएको उक्त सुझाब संकलन कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा प्रस्तुतीकरण गर्नु भएको…