कात्तिक २१, काठमाडौँ । सरकारले भाटभटेनी सुपरमार्केटलाई दूधजन्य खाद्यवस्तु विक्री वितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जमा रहेको भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दूधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो । परीक्षणमा दूधजन्य वस्तु गुणस्तरहीन पाइएको थियो । विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि…