प्रहरी रिपोर्ट प्रदेशबाटै पाइने : अनलाइन सेवा प्रदान गर्ने

कात्तिक २०, काठमाडौँ । नेपाल प्रहरीले विदेश जान चाहिने प्रहरी रिपोर्ट अब विभिन्न केन्द्र र प्रदेशबाटै पाइने तथा अनलाइन सेवाबाट फारम भर्न सक्ने व्यवस्था गर्ने भएको छ । प्रहरी रिपोर्ट छिटो र सहज रुपमा उपलब्ध गराउन अहिलेलाई विभिन्न केन्द्र र प्रदेशबाटै उपलब्ध गराइने र छिट्टै अनलाइन सेवा समेत प्रदान गर्ने तयारी गरिएको प्रहरीले जनाएका छ…