एयर एसियाले करोडौं रकम नतिरी काठमाडौँको उडान बन्द

कार्तिक ८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र नेपाल पर्यटन बोर्डको २० करोड रुपैयाँभन्दा बढी बक्यौता चुक्ता नगरी एयर एसियाले नेपालमा गर्दै आएको नियमित उडान बन्द गरेको छ । मलेसियन एयर कम्पनी एयर एसियाले यात्रु अभाव देखाउँदै असोज २७ गतेबाट उडान बन्द बताएको छ । एयर एसियाले विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने विमानस्थल सेवाशुल्क वापतको १३…