काठमाडौंबाट दुई किलो नक्कली सुनसहित ६ जना पक्राउ

भदौ १९, काठमाडौं । काठमाडौं महागनरीय प्रहरीले  २ किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ भएका अभिषेक तामाङ, नुवाकोटका राम तामाङ, धादिङका राज तामाङ, नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ, नेपालटार बस्दै आएका विरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ रहेका छन् । उनीहरुले  सुनलाई सक्कली भनेर विक्री वितरण…