आज बडादशैँको छैटौँ दिन भगवान कात्यायनीको पूजा आराधना गरि मनाइदै

असोज २९, काठमाडौं । बडादसैँको आज छैटौँ दिन सोमबार कात्यायनी भगवान भगवतीको पूजा आराधना गर्ने गरिन्छ । कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम…