भदौ १८, विराटनगर । देशकै चासोको विषय रहेको प्रदेश १ को प्रदेशसभाले काम कारवाही सुरु गरेको छ महिनाका अवधिमा १६ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार ०७४ माघ २२ देखि सुरु भएको पहिलो अधिवेशन २०७५ वैशाख २६ सम्म सञ्चालन भएको थियो। पहिलो अधिवेशनमा ३९ वटा बैठक बसेको छ। दोस्रो अधिवेशन ०७५ जेठ…