बेरोजगारीको अन्त्य कृषिको व्यवसायीकरणबाटः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताए। प्रधानमन्त्रीले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सम्मान गर्न आज बिहान बालुवाटार पुगेको राष्ट्रिय पशुपालक दुग्ध कृषक समाजको प्रतिनिधिमण्डलसँग उहाँले कृषि क्षेत्रको महत्वलाई भुल्न नहुने बताए । कृषि क्षेत्र देशको मेरुदण्ड भए पनि राज्यले उचित सम्बोधन गर्न…