नेपालकी ताराको तीन राष्ट्रिय कीर्तिमान

भदौ ११, काठमाडौं ।  १८औँ एशियाली खेलकूद अन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले अाइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भारवहन गरिन् । क्लिन…