भदौ ९, काठमाडौं । साउदी अरबमा अलपत्र परेका ३८ जना नेपालीलाई अहिले सम्मको तलब र काम पनी दिने भएको छ । उनीहरुलाई तलब नदिइ कम्पनीले निकालिदिएपछि आफन्त र इम्पावर ओभरसिजले सरसफाइको काम दिनमा ८ घण्टाका दरले महिनामा २६ दिन काम दिने सहमति भएको हो । आफन्त र म्यानपावरबीच एक हजार रियाल तलब र दुई सय खानका…