अज्ञात व्यक्तिद्वारा रामेछापमा अधिकृतमाथि छुरा प्रहार

भदौ ७, रामेछाप । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि अज्ञात व्यक्तिद्वारा छुरा प्रहार भएको छ । मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको आफ्नै निवासमा सुतिरहेको बेला गएराति ९ बजेतिर मुखमा माक्स लगाएर एका व्यक्तिले छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । उनलाई तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएकोमा त्यहाँ प्राथमिक उपचारपछि…