भक्तपुरमा एमालेलाई पहिलो बनाउने महिलाहरुको अभियान

भक्तपुर,१ फागुन । अखिल नेपाल महिला सध भक्तपुरले आन्तररिक संगठन सृदृढीकरणको अभियानलाई जिल्लामा तीव्र पारेको छ । जिल्ला संघले यतिबेला मातहतका सबै सागठानिक निकायहरुलाई चलायमान बनाएको छ । संघका नेतृहरु सागठानिक काममा जिल्लाका गाउँ, वडा तहहरुमा महिला भेला, बैठक, प्रशिक्षण लगायतका काममा जुटेका छन । यतिवेला संघका नेतृहरुले जिल्लाका सबै नगरपालिका र वडाहरुमा संगठन विस्तारको…