साउन २४, एजेन्सी । भुटान थिम्पुमा आजदेखि साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिता शुरु हुने भएको छ थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ शुरु हुने १५ वर्षमुनिका महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । आगामी भदौ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, भारत र पाकिस्तान गरी…