केसीको समर्थनमा प्रदर्शनमा उत्रिएका दुई दर्जन बढी चिकित्सक पक्राउ

 साउन १०, काठमाडौँ ।  डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन गर्नुपर्ने भन्दै  प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढी चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । डा. गोविन्द केसीको माग सम्बोधन गर्दै दबाब दिँदै शिक्षण अस्पताल महाराजगंजको सडकमा प्रर्दशनमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चिकित्सकलाई नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ । चिकित्सा…