हामीले प्रतिवद्धता जनाइसक्यौं– अव त्यो मिलेन, यो मिलेन भन्ने ठाउँ छैनः ओली

बैशाख ९,काठमाडौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीचको एकताको विकल्प नभएको बताउनुभएको छ । वाम एकता संयोजन समितिले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिनको अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा एकता अघि केही ‘सेन्टिमेन्टल’ कुरा आउने भएपनि अव एकतावाहेक अर्को बाटो नभएको बताउनुभएको हो । पार्टी एकता अन्तिम विन्दुमा पुगेको भन्दै जुत्ता…