रुसले २३ देशका कूटनीतिज्ञलाई देश निकाला गर्दै

काठमाडौं, १८ चैत । रुसले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निकाला गर्ने भएको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निष्कर्ष निकाल्दै रुसको विदेश मन्त्रालयले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेका…