प्रधानमन्त्रीसहित ११ एमालेलाई ७ माओवादीलाई रहने गरी १८ मन्त्रालय,कायम

काठमाडौं १० फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच केन्द्रमा १८ मन्त्रालय राख्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले केन्द्रमा १८ मन्त्रलय राख्ने सहमति गरेको हो । सामान्य प्रशासन मन्त्रीको नेतृत्वमा गठन गरिएको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले पनि यसअघि संघमा १८ मन्त्रालय रहने प्रस्ताव गरेको थियो । मुख्य…