मोदी र ओलीको फोनवार्तापछि दुई पक्षीय सम्बन्धमा आइसब्रेक

काठमाडौ,१६ माघ । नेपालस्थित भारतीय दूतावासले विदेशमन्त्री शुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणको तयारीबारे आधिकारिक जानकारी सार्वजनिक गर्दा नेपालको परराष्ट्र मन्त्रालयसँग यसबारे थप जानकारी थिएन । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीलाई सोध्दा उनले भने( सामान्य जानकारी आएको हो, तर यो मूलतः राजनीतिक उद्देश्यको भ्रमण भएकाले हामीसँग सीमित सूचनामात्र छन् । आगामी बिहीबार र शुक्रबार दुई…