ओलीले भने– संविधानमा कुनै विभेद छ भन्ने आउनुस्, छलफल गरौं हटाइन्छ

पोखरा,१२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्द्रित दलहरु कांग्रेससँग मिल्न गएको आरोप लगाएका छन् । समुदायिक रेडियो प्रशारक संघको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै ओलीले वाम र मधेसी गठबन्धन मिल्दा दुई तिहाई पुग्ने बताए । संविधान संशोधन हल्ला गर्ने विषय नभएको भन्दै उनले भने, ‘यदि संविधानमा कुनै…