राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया आजबाट सुरु

काठमाडौ१३ पुस । राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आज आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डाआयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले सो निर्णय गरेको हो । नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन…