काठमाडौं, २९ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निर्वाचनको परिणामपछिको विकसित राजनीतिक अवस्था, सरकार निर्माण र राष्ट्रियसमा सम्बन्धि अध्यादेश लगायतका बिषयमा छलफल भएको छ । दुबै नेताबीच शुक्रबार भएको भेटवार्तामा नयाँ मन्त्रिमण्डल र राष्ट्रियसभा गठन सम्बन्धमा नेपाली कांग्रेसबाट भइरहेको अवरोधवारेमा छलफल भएको श्रोतले बताएको छ । निर्वाचनबाट वाम…