चितवन २६ कार्तीक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले मेहनती जनता र इमान्दार सरकार भए देश विकास तिब्र गतीमा हुने बताएका छन् । चितवनको क्षेत्र नं. १ को खैरहनीमा चुनावी प्रचार कार्यालय उद्घाटन कार्यक्रममा वोल्दै इमान्दार सरकार नभएको कारण विकासले तिब्रता नलिएको बताए । अव बन्ने सरकार…