माओवादी सरकारबाट तत्काल नहट्ने

काठमाडौँ, ३१ असोज । नेकपा माओवादी केन्द्र ले तत्काल सरकारबाट हट्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले तत्काल आफूहरु सरकारबाट नहट्ने जानकारी दिए । गृहमन्त्रीले भन्नुभयो निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भयो । निर्वाचन सार्ने विषय आफूहरुलाई मान्य हुँदैन । तत्काल हामी सरकार…