आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, ११ असोज । विजया दशमीको सातौं दिन आज घर–घरमा फूलपाती भित्र्याइँदै छ । फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । महासप्तमी देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा भव्यताका साथ मनाउने गरिन्छ । आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई फूलपाती भनिन्छ । नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल,…