बाजुरा, ४ असोज । बाजुराको उत्तरी क्षेत्र कोल्टीमा देखिएको मलेरिया रोगको संक्रमण नियन्त्रणका लागि केन्द्रीय टोली बाजुरा आइपुगेको छ । टोलीले कोल्टी क्षेत्रमा देखिएको संक्रमणको अवस्था अध्ययन गर्नुका साथै नियन्त्रणका लागि समेत आवश्यक उपचार सेवा शुरु गर्ने भएको छ । कोल्टी आसपासका बस्तीमा यसअघि मलेरियाका २६ जना बिरामी भेटिएका थिए । स्वास्थ्य सेवा विभाग, सरुवा…