काठमाडौ२८भदौ । मलेशियामा जारी एसिसी अन्डर नाइन्टीन एसिया कप छनौटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा थाइल्याडलाई २ सय ५५ रनले पराजित गरेको नेपालले सहज प्रतिद्वन्द्वी भुटानमाथि ९ बिकेटशानदार जित हात पारेको हो । भुटानले दिएको ५१ रनको झिनो लक्ष्य नेपालले मात्र ८ दशमलब ३ ओभरको समाप्तिमा १ विकेट गुमाएर पूरा…