जिसस पर्वतमा एमालेको पूरै समूह विजयी

पर्वत, १७ साउन । जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका उम्मेदवार मनोहर बी पौडेल विजयी भएका छन । आज भएको निर्वाचनमा पौडेलले आठ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार परशुराम पुरीले छ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा एमालेकै यामकुमारी राना विजयी भइन । उनले पनि आठ मत…