निर्वाचन क्षेत्र निर्धारण तोकिएको समयमा सम्पन्न होस् : एमाले

काठमाडौँ, १२ साउन । नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । सरकारले गत साता ४५ दिनको समय दिई सो आयोग गठन गरेको थियो । कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा आज…