कृषि क्रान्तिका नेता एकदेव आलेको स्मृतिमा भवन

तनहुँ, २८ असार । कृषि क्रान्तिका योद्धा एकदेव आलेको स्मृतिमा ब्यास नगरपालिका–३ नेकपा एमाले को पार्टी कार्यालय नजिकै स्मृति भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको सो जग्गा भोगचलन गर्न पाउने गरी जिल्ला परिषद्बाट पारित भएपछि करिब सात आना क्षेत्रफलमा सो भवनको निर्माण कार्य अघि बढाइएको हो । उक्त…