विराटनगर, २४ असार । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ । नेपाली काँग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा एमाले का विनोद ढकालले १३ हजार ३६४ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत ल्याएकाछन । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीको…