सांसद लिम्बूको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ, १८ असार । व्यवस्थापिका– संसद्को आजको बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले नेकपा ९एमाले० का तर्फबाट प्रतिनिधित्व गर्ने सांसद लिम्बूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको थियो । उहाँको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । सांसद लिम्बूको यही…