मध्यपुरमा प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी

भक्तपुर, ८ जेठ । मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेकपा एमाले का मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसका अञ्जना मधिकर्मी विजय हुनुभएको छ । भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेले १० हजार ८४६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपप्रमुखमा मधिकर्मीले १०…