भक्तपुर,३ जेठ । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ को ‘ख’ मतदान केन्द्र नगरकोट साविकको गाविस भवनमा मतदान भईरहेको छ । वैशाख ३० गतेको नेमकिपाको चुनाव चिन्ह मादल नै नभएको मतपत्र भेटिएपछि नेमकिपाले रद्द गर्नुपर्ने आवाज उठाएपछि मतदान स्थगन भएको थियो । विहान ७ बजेदेखि सुरु भएको मतदान साझँ ५ बजेसम्म हुने छ । मतदान…