काठमाडौँ, २९ फागुन । ऐतिहासिकस्थल वसन्तपुर दरबार क्षेत्रमा अहिले हजारौँ नेपाली एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटेर हर्षोल्लासपूर्वक फागु मनाउँदैछन् । विभिन्न भाग भङ्गीमा अबिरले पोतिएका नारी पुरुष, बालक, वृद्धा कोही छुटेका छैनन् आफ्ना सुरिला गीत गुनगुनाउन । परम्परागत पोसाक होइन ‘ह्याप्पी होली’ लेखिएका श्वतेवस्त्रधारीको चहलपहल नयाँसडकदेखि नै लर्को लागेको छ । ‘ह्याप्पी होली…