काठमाडौँ, १८ फागुन । धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज बिहान आठ बजे धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका छन् । मृत फेला पर्नेमा धनगढी– १० का अन्दाजी ३२ वर्षका देवल चौधरी रहेका छन् । उनी जामुनको रूखमा साइकलमा…