झडपमा एक जनाको मृत्यु

नवलपरासी, १४ फागुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार झडपमा परी ज्यान गुमाउनेमा  पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको छ । धवलको भैरहवाको सिटी अस्पतालमा उपचारका क्रममा हिजो साँझ ज्यान गएको हो । झडपमा परी घाइते भएका…