स्याउको मूल्य बढ्यो

काठमाडौँ, ३ पौष । बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्याउको मूल्य बढेको हो । आज बिहीबार फुजी स्याउको मूल्य प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको फुजी स्याउ आज बिहीबार प्रतिकिलो ३ सय रुपैयाँमा…