काठमाडौँ, ५ चैत । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । यही चैत ३० देखि २०८२ वैशाख ८ (१२ अप्रिलदेखि २१ अप्रिल)सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा गरिएको हो । प्रतियोगितामा आयोजक…