आजको राशिफल         

काठमाडौँ, ३ चैत । आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ। श्रमको फल खोज्ने जमात सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुने भएकाले सचेत बन्नु उचित हुनेछ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको…