आजको राशिफल

काठमाडौँ, ३ पौष । आज २०८२ साल पौष ३ गते बिहीबारको राशिफल ।  मेष : शिक्षामा गरेको प्रयास सफल हुनेछ । गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ । तर व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ । स्वास्थ्यमा समस्या थप बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । वृष : दिन राम्रो छ । कला र गलाको प्रदर्शन…