आजको राशिफल

काठमाडौँ, २३ माघ । आज २०८१ साल माघ २३ गते बुधबारको राशिफल ।  मेष : विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। सहयोगी साथी पहिचान गर्नुपर्ने समय आएको छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यले भने राम्रो साथ दिनेछ। परिवारसँगको दाम्पत्य जीवन सुखमय रहनेछ। वृष : वक्र बृहस्पति आफ्नै राशिमा पुगेकाले बोल्दा सचेत बन्नुपर्ने समय छ।…