करेन्ट लागेर एक मजदुरको मृत्यु

चितवन, २५ माघ । नवलपुरको गैंडाकोटमा विद्युत् लाइन मर्मतका लागि पोलमा चढेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको रहेको डीएसपी जेशी शाहको मृत्यु भएको हो । गैंडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने…