धनगढी, १८ पौष । कैलालीमा एक जना व्यक्ति मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडघोडी नगरपालिका-७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी आज बिहान मृत फेला परेका हुन् । परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरन्डामा उनी मृत भेटिएका हुन् । चौधरी बुधबार राति बुधरामको घर गएका थिए । तर,…